काठमाडौं । नेकपा एमालेले दशौं महिधिवेशन आयोजक कमिटीको बैठक यही असार १६ गते डाक्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले स्थायी कमिटी बैठकले यही असार १६ गते आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको अवस्थाबारे छलफल गरेर थप निर्णय लिन दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक…