कैलाली । सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले एमाले केन्द्रको निर्देशन विपरित प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । एमालेको ओली पक्षिय केन्द्रले प्रदेश सरकारको विपक्षमा मतदान गर्ने निर्णय गर्न निर्देशन गरि पनि मंगलबार बिहान बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको…