५ पुस २०८२, शनिबार | December 20, 2025

संसद विघटन विरुद्धको मुद्दाको आजबाट संवैधानिक इजलासमा सुनुवाइ हुँदै, आउला त अन्तरिम आदेश ?

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आज (शुक्रबार) बाट संवैधानिक इजलासमा सुनुवाइ सुरु हुँदै छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले विघटन विरुद्धका परेका १९ वटा रिटलाई बिहीबार संवैधानिक इजलासमा पठाउने आदेश गरेसँगै ती रिटहरुको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो । राष्ट्रपति कार्यालयमा पेस भएको बहुमतको दाबीअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने…