बुटवल । काँग्रेस निकट नेपाल महिला संघ रुपन्देहीले मुख्यमन्त्री शंकर पोखरेलको निर्देशनमा महिला सांसदलाई अपहरण शैलीमा आफ्नै निवासमा बन्धक बनाईएको घटना फौजदारी अपराध भएको बताएको छ । नेकपा माओवादी केन्द्रकी प्रदेशसभा सदस्य विमला वलीको पहरण शैली र बन्धक बनाईएको सम्बन्धमा आज एम प्रेस विज्ञप्ति निकाल्दै महिला संघले मुख्यमन्त्रीकै निर्देशनमा दाङबाट अपहरण शैलीमा बुटवल ल्याएर मुख्यमन्त्री…