१ पुस २०८२, मंगलबार | December 16, 2025

ओली सरकारलाई गरेको समर्थन फिर्ता लिनबाट पछि हट्यो माओवादी केन्द्र

काठमाडौं । सरकारलाई माओवादीको तर्फबाट दिईएको समर्थन फिर्ता गर्ने निर्णयको अपेक्षा गरिएको माओवादी केन्द्र स्थायी समितिको बैठक अझै केहिदिन समर्थन फिर्ता नलिने निश्कर्ष सहित टुङ्गिएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी समितिको अनौपचारिक बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गर्ने आँकलन गरिएको थियो । तर परिस्थिति स्पष्ट नभएको भन्दै…