१ पुस २०८२, मंगलबार | December 16, 2025

एमाले संसदीय बोर्डमा नेपाल र खनालसहित को-को छन ?

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकले संसदीय बोर्ड गठन गरेको छ । बोर्डमा माधव नेपाल र झलनाथ खनाल पनि मनोनीत भएका छन् । बिहिबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा बसेकाे बैठकले २७ सदस्यीय बोर्ड गठनको निर्णय गरेको छ । बोर्डको संयोजकमा ओली छन् । सदस्यहरूमा झलनाथ खनाल, माधवकुमार नेपाल, सुवास नेम्वाङ,…