काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवौ महाधिवेशबाट ओलीसँगै बिजयी भएका पदाधिकारीबाट निस्काशन गरेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि पार्टी गतिबिधिका लागि भन्दै समानान्तर कमिटी निर्माण गरेको छ । माधव पक्षेको केन्द्रीय कमिटीको बैठकले एमाले पार्टीको समानान्तर कमिटी बनाएको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नेपाल…