१ पुस २०८२, मंगलबार | December 16, 2025

भीम रावललाई प्रधानमन्त्री ओलीको जवाफ, – मेरो पार्टी खोज्न सर्वोच्च जानु !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको नाम जान्न मन छ भने सर्वोच्च अदालत जान सुझाएका छन् । प्रचण्ड नेपाल पक्षका नेता भीम रावलले आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको पार्टी कुन हो भनि प्रश्न गरेका थिए । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावललाई व्यङ्गात्मक जवाफ दिँदै ओलीले आफु नेकपाको साधारण सदस्य पनि नभएको बताउँदै रावललाई…