९ बैशाख २०८३, बुधबार | April 22, 2026

प्रधानमन्त्रीका लागि गठबन्धनलाई धोका दिन सक्दिन : एमाले वरिष्ठ नेता नेपाल

काठमाडौं । नेकपा एमाले भित्र वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाएर पनि एकता जोगाउनु पर्ने प्रस्ताव आएका बेला वरिष्ठ नेता नेपालले प्रधानमन्त्रीका लागि विपक्षी गठबन्धनलाई धोका नदिने बताएका छन् । शेरबहादुर देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको स्विकार गर्दै उनले गठबन्धनलाई धोका दिएर आफूले प्रधानमन्त्री स्वीकार नगर्ने बताए । विपक्षी गठबन्धनले आज पत्रकारहरुसँग गरेको…