बुटवल । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले एमालेलाई २०७४ सालकै वर्चश्वमा फेरि पनि फर्काउने उदघोष गरेका छन् । उनले एमालेमा आन्तरिक लोकतन्त्र बलियो बनाउन सकियो भने मात्र पनि मुलुकमा एमालेलाई हराउने शक्ति नभएको बताए । नेकपा एमाले रुपन्देहीका अगवा कार्यकर्ता भेलालाई सम्बाधेन गर्दै नेता भुसालले एकाले नेताहरु जिम्मेवार भूमिकामा रहनु पर्ने भन्दै मात्तिने छुट नभएको…