८ बैशाख २०८३, मंगलबार | April 21, 2026

प्रधानमन्त्री र जसपा ठाकुर–महतो पक्षबीच छलफल, एकदुई दिनमै सरकारमा जाने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीको ठाकुर महतो पक्षबीच सरकारमा सहभागिताका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेताद्वय ठाकुर र महतोले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । सरकारमा सहभागि हुने विषयमा अन्तिम छलफल गर्न उनीहरु प्रधानमन्त्री निवास गएको जसपाका एक नेताले बताएका छन् । प्रधानमन्त्री ओलीलाई जसपाको ठाकुर महतो पक्षले…