४ पुस २०८२, शुक्रबार | December 19, 2025

ओली पक्षलाई ‘काउण्टर’ दिंदै आज प्रचण्ड-नेपालपक्षको काठमाडौमा शक्ति प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर आन्दोलनरत नेकपाको प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । ओली पक्ष र प्रचण्ड नेपाल पक्षका बीच शक्ति प्रदर्शनको कडा प्रतिस्पर्धाकै बीचमा प्रचण्ड-नेपाल पक्षको काठमाडौमा दास्रो पटक शक्ति प्रदर्शन गर्न लागेको हो । विरोधसभा अघि काठमाडौंका विभिन्न स्थानबाट जलुस निकाल्ने सो पार्टीले तयारी गरेको छ । आजको सभालाई नेकपाका…