२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछ– कानुनमन्त्री कार्की

मोरङ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चाकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिपरिषद् विस्तार गरिने बताएका हुन् । । सरकारका प्रवक्ता कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउन कुरा…