२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

सनाखतका लागि माधव नेपालसहितका नेताहरु पुगे निर्वाचन आयोग

काठमाडौं । नेकपा एमालेबाट विभाजन भएर दल दर्ताका लागि निवेदन दिएको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुग्नेक्रम सुरु भएको छ । नयाँ पार्टीमा अध्यक्ष प्रस्ताव गरिएका माधवकुमार नेपालसहित, रामकुमारी झाँक्री लगायतका नेताहरु आयोग पुगेका हुन् । उनीहरु चन्द्रागिरिबाट सिधैं निर्वाचन आयोग पुगेका हुन् । केन्द्रीय कमिटी बैठकका लागि एकीकृत समाजवादीका नेताहरु…