काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलन–२०७७ र चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीसहितको समूहले माइतीघर मण्डलामा धर्नासहितको प्रदर्शन रेको छ । नागरिक अगुवाहरु सम्मितिल धर्नामा प्रतिनिधिसभा विघटनमार्फत देशलाई प्रतिगमनमा लगिएको भन्दै विरोध गरिएको छ । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरतामा लगेको आरोप लगाएका छन् । मध्यान्न १२ बजेदेखि १ बजेसम्म…