काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा विपक्षी दलको नेताको हैसियतबाट पहिलोपटक सम्बोधन गरेका छन् । एमाले संसदीय दलका नेता समेत रहेका अध्यक्ष ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सत्तारुढ दलहरुमाथि तिब्र आलोचना गरेका छन् । ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकासँग गरिएको मिलिनियम च्यालेन्च कर्पोरेसन ९एमसीसी० बारे प्रश्न तेर्स्याएका छन् । सत्तारुढ गठबन्धनले जारी…