१८ असार २०८३, बिहिबार | July 3, 2026

नयाँ पार्टी दर्ता गर्दै माधव नेपाल समूह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वमहासचिव माधवकुमार नेपाल समूह नयाँ दल दर्ता गर्ने निष्कर्षमा पुगेको छ । प्रतिनिधिसभा विघटन मुद्दा सर्वोच्च अदालतमा बहस जारी रहेकाले आउने फैसलापश्चात् दल दर्ता गर्ने तयारीमा नेपाल समूह छ । यसबीच पार्टी एकताका लागि छलफल जारी राख्ने विकल्प खुलासमेत राखिएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे समूह नेतासँग छलफल गरिरहेका…