काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी र सुदुरपश्चिम प्रदेशका प्रदेशप्रमुखहरु फेरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकबाट प्रधानमन्त्री ओलीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरेर नयाँ प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेका हुन् । गण्डकीका नयाँ प्रदेश प्रमुखमा सीता पौडेल सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई…