५ बैशाख २०८३, शनिबार | April 18, 2026

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठकमा आफुले विश्वासको मत लिने निर्णय गरेको जानकारी गराएका छन् । आगामी बैशाख २७ गते विश्वासको मत लिन तयारी गरेका ओलीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेका थिए । २०७४ फागुन ३ गते ओलीले नेकपा माओवादी केन्द्रको समर्थनमा सरकार…