५ बैशाख २०८३, शनिबार | April 18, 2026

आफ्ना सांसदलाई सरकारले बन्दी बनाएकोमा राजमोको गम्भीर आपत्ति, कारण प्रष्ट्याउन माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना सांसद खिमविक्रम शाहीलाई सरकाले बन्दी बनाएको भन्दै गम्भीर आपत्ति प्रकट गरेको छ । राजमोले सांसद शाहीको स्थिति तत्काल सार्वजनिक गर्न माग गरेको छ। राजमोका केन्द्रीय उपाध्यक्ष एवं संघीय सांसद दुर्गा पौडेलले आज एक विज्ञप्ति जारी गर्दै शाहीलाई किन बन्दी बनाएको भन्दै त्यसको कारण प्रष्ट पार्न सरकारसँग माग गरेकी…