२ पुस २०८२, बुधबार | December 17, 2025

अध्यक्ष प्रचण्ड नेकपा माधव-प्रचण्ड समूहको संसदीय दलको नेता चयन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव प्रचण्ड समूहको संसदीयदलको नेतामा अध्यक्ष प्रचण्ड चयन भएका छन् । बुधबार संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको संसदीयदलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो । मंगलबार अध्यक्ष चुनिएका माधवकुमार नेपालको प्रस्तावमा प्रचण्ड संसदीय दलको नेता चुनिएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए । नेकपाको संसदीय दलको बैठकले…