५ बैशाख २०८३, शनिबार | April 18, 2026

कर्णालीको जस्तै फ्लोर क्रस रोक्न सांसदहरुलाई कारवाही गर्ने जिम्मा एमाले स्थायी कमिटीलाई

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित २७ सांसदबारे निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ । सरकार विरुद्ध विपक्षी दलहरुले अविश्वास प्रस्ताव ल्याउन सक्ने आंकलन गर्दै एमालेले आफ्ना सांसदहरुबाट फ्लोर क्रस हुनसक्ने सम्भावना रहेको निस्कर्ष निकाल्दै तत्कालै कारवाही गर्नेबारे निर्णय गर्ने अधिकार स्थायी कमिटीलाई दिने निर्णय गरेको हो । स्पष्टीकरण सोधिएका सांसदहरुमध्ये…