५ बैशाख २०८३, शनिबार | April 18, 2026

ओली-वामदेवबीच डिनर मिटिङमै मतभेद, कुरा नमिलेपछि साथ नदिने भन्दै उठेर हिँडे वामदेव

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमसँग बिहीबार राति गरेको डिनर मिटिङमा कुरा नमिलेको तथ्य बाहिर आएको छ । माधव झलनाथ पक्षसँग चरम अन्तसंघर्षमा रहेका ओलीसँग डिनर मिटिङ गर्न गौतम वालुवाटार पुगेका थिए । दुवै नेताले सँगसँगै डिनर मिटिङ पनि गरे । पार्टीलाई कसरी अगाडि बढाउने विषयमा कुरा नमिलेपछि…