१९ असार २०८३, शुक्रबार | July 3, 2026

प्रतिनिधिसभा विघटनको विरोधमा एमालेको नेपाल पक्षका २३ सांसदले गरे हस्ताक्षर

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा नेकपा एमालेको नेपाल खनाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् । देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित सर्वोच्च अदलतमा रिट दायर गर्नुअघि सिंहदरबारमा भेला भएका नेपाल पक्षका थप सांसदहरुले हस्ताक्षर गरेका हुन् । हालसम्म २३ जना सांसदहरुले हस्ताक्षर गरिसकेका छन् । हस्ताक्षर गर्ने सांसदहरुमा माधव नेपाल,…