२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

दशैंको शुभकामना दिँदै मुख्यमन्त्री शाहीले भने, – सङ्घीयता अभ्यासमा केन्द्रीकृत सोच देखियो

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घीयताको अभ्यासको क्रममा देखा केन्द्रीकृत सोच देखा परेको बताएका छन् । विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले संविधानप्रदत्त अधिकार हस्तान्तरणमा इच्छा शक्तिको कमीलगायतका समस्याहरुसँग लडिरहेको जनाएका छन् । दशैंको शुभकामना अवसरलाई प्रयोग गर्दै मुख्यमन्त्री शाहीले कर्णालीप्रदेश सरकार विरुद्ध हालै सत्तारुढ नेकपाभित्रै देखिएको विवाद र प्रधानमन्त्री केपी…