२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

जागिर गुमाएका पत्रकारको वैकल्पिक व्यवस्था गर्न पत्रकार महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र वेतलवी विदामा रहेका श्रमजीवि पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ । आज अर्थमन्त्रालयमा मन्त्री विष्णु पौडेललाई सुझाव पत्र बुझाउँदै महासंघले श्रमजीवि पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्ने सञ्चार माध्यमलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन समेत माग गरेको हो । सञ्चार गृहहरुलाई पत्रकारको…