२२ मंसिर २०८२, सोमबार | December 8, 2025

सरकार र डा. गोविन्द केसी पक्षबीच वार्ता हुँदै

काठमाडौं । २५ दिनदेखि अनसनरत डा. गोविन्द केसी र सरकारबीच आज वार्ता हुँदैछ । वार्ताका लागि दुवै पक्षले बुधबार वार्ता टोली गठन गरेका छन् । सरकारले डा. केसीसँग वार्ता गर्न बुधबार तीन सदस्यीय टोली गठन गरेपछि केसी पक्षबाट चार सदस्यीय वार्ता टोली बनेको हो । चिकित्सा क्षेत्रमा सुधारका पूर्व सम्झौता पालना लगायत अन्य समसामयिक राजनीतिक…