बुटवल । बुटवलमा रहेको अस्थायी प्रदेशको राजधानीलाई दाङ सार्ने प्रदेश ५ सरकारको प्रस्तावका बिरुद्ध आन्दोलनको घोषणा गरेका पेशागत सञ्जालले लुम्बिनी बन्दको कार्यक्रमलाई परिमार्जन गर्दै संसदभवन घेराउमा केन्द्रित गर्ने निर्णय गरेको छ । सञ्जालले साबिक लुम्बिनी अञ्चलका सबै जिल्लाहरु बन्दको आह्वान गर्दै संसदभवन घेराउको कार्यक्रम तय गरेको थियो । सवारी साधनहरु पनि बन्द गर्दा आन्दोलनमा आउन…