२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनवाइ सुरु भएको छ । प्रधान्यायाधीस चोलेन्द्र शमशेर जबराको नेतृत्वमा वरिष्ठ न्यायाधीसहरु सम्मिलित इजलासमा आजबाट निरन्तर सुनुवाइ सुरु भएको हो । सुनुवाइको सुरुमा रिट निवेदक शेरबहादुर देउवासमेत १४६ सांसदहरुको पक्षबाट कानूनव्यसायीहरुले बहस सुरु गरेका छन् । बहसको सुरुवाट अधिवक्ता खम्बबहादुर खातीले गरेका छन् । खातीपछि आज…