२० मंसिर २०८२, शनिबार | December 7, 2025

कोरोना संक्रमणमा सुरक्षित रहेर विश्व आदिवासी दिवस मनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणबाट सुरक्षित हुने उपाय अवलम्बन गर्दै आ–आफ्नो स्थानमा रहेर विश्व आदिवासी दिवस मनाउन सबैमा आह्वान गरेका छन् । २६औँ विश्व आदिवासी दिवसका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल लगायत विश्वभरका सम्पूर्ण आदिवासी जनजातिमा हार्दिक शुभकामना व्यक्त गर्दै सुरक्षितसाथ दिवस मनाउन आह्वान गरेका हुन् । संसारभर रहेका आदिवासी जनजातिले विशेष उत्सवका रूपमा…