काठमाडौं । नेकपाको प्रचण्ड नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार काठमाडौंको माइतीघरमा आयोजित धर्नामा सहभागी भएका छन् । सरकार विरुद्ध भैरहेको निरन्तरको देशव्यापी प्रदर्शन र सभामा उपस्थित हुँदै आएका अध्यक्षद्वय प्रचण्ड र नेपाल माइतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रममा सहभागी भएका हुन् । धर्नामा सरकारले विघटन गरेको प्रतिनिधिसभाका सांसदहरु, संविधान सभा सदस्यहरु तथा प्रदेश…