काठमाडौं । सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमै भएको वार्ता करिव डेढ घण्टा चलेको थियो । वार्तामा ३ बुंदे सहमति भएको बताईए पनि उपयुक्त समयमा सार्वजानिक गर्ने समेत सहमति भएको जनाइएको छ । दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सीमित…