काठमाडौ । पार्टीको लिखित निर्देशन अवज्ञा गर्ने गण्डकी प्रदेशसभा सांसद कृष्ण थापालाई राष्ट्रिय जनमोर्चाले स्पष्टीकरण सोधेको छ । जनमोर्चाले पृथ्वी सुब्बा गुरुङको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नयाँ सरकार गठनका लागि कांग्रेस माओवादी र जनता समाजवादी पार्टी गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको थियो । तर, संसदीय दलका नेता थापाले पार्टीको निर्देशन अवज्ञा गर्दै हस्ताक्षर गर्न…