काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको कप्तानगञ्जमा बोलबम धार्मिक यात्राका क्रममा भएको घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै प्रचण्डले उक्त घटनाले साम्प्रदायिक सद्भावमा असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरे। उनले सुरक्षा निकायको भूमिकामाथि पनि प्रश्न उठाउँदै त्यहाँ…