७ पुस २०८२, सोमबार | December 22, 2025

लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न सरकार प्रतिबद्ध, यसैवर्ष संविधान संशोधन हुने

काठमाडौं। सरकारले लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतत्र सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सरकारले यसै वर्ष संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको पनि राष्ट्रपति पौडेलले उल्लेख गरे । नीति तथा कार्यक्रममा उल्लेख भए…