११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अन्तिम समयमा स्थगित

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया स्थगित गरेको छ । आज हुनेभनिएको दलको नेता चयन प्रक्रिया स्थगित भएको हो । यसअघि नेता चयनका लागि निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको थियो । नयाँ निर्वाचन मिति पनि तोकिएको छैन । संसदीय दलको नेता बन्न अर्जुननरसिंह केसी, भिष्मराज आङ्दाम्बे र मोहन आचार्यबीच प्रतिस्पर्धा हुने देखिएको…