२२ चैत्र २०८२, आइतबार | April 6, 2026

प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपाबाट वर्षमान पुनले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको तपृबाट प्रतिनिसधभाको पहिलो बैठकमा सांसद वर्षमान पुनले सम्बोधन गर्नेभएका छन् । आजको पहिलो बैठकमा पूर्वप्रधानमन्त्री तथा पार्टी संयोजक ‘प्रचण्ड’ ले सम्बोधन नगर्ने भएपछि पार्टीका तर्फबाट पुनले बोल्ने तयारी गरिएको हो। पहिलो दिनको बैठकमा सामान्यतया शुभकामना मन्तव्य मात्र प्रस्तुत गर्ने परम्परा रहेकाले नेकपाले पुनलाई बोल्ने जिम्मेवारी दिएको जनाएको छ। यसअघिको संसदीय…