काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र, दिशा र प्राथमिकता समेट्न नसकेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै पुनले उक्त कार्यक्रम यथास्थितिवादी भएको र यसले जनताको उच्च अपेक्षा सम्बोधन गर्न नसक्ने बताए। उनले नीति तथा कार्यक्रममाथिको छलफलका…