२१ मंसिर २०८२, आइतबार | December 7, 2025

मन्त्रिपरिषद विस्तार : रामेश्वर खनाल र कुलमान घिसिङलाई अर्थ र उर्जा, गृहमा को !

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्मा ती सदस्य थपेर आफु सहित मन्त्रिपरिषदको संख्या चार पुर्याएकी छन् । प्रधानमन्त्री कार्कीले पूर्वअर्थ सचिव रामेश्वर खनाललाई अर्थमन्त्री र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जा मन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी छन् । ओमप्रकाश अर्याललाई भने गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतले बताएको छ । घिसिङले…