काठमाडौं । प्रतिनिधिसभाको जारी बैठक विपक्षी दलहरूको अवरोधका बीच १५ मिनेटका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ संसद्मा उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी सांसदहरूले लगातार विरोध जनाइरहेका थिए। विरोधकै बीच सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठकको कार्यसूची अघि बढाएका थिए। बैठकमा खडकराज पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तर्फबाट पर्यटन विधेयक २०८२ माथि…