८ चैत्र २०८२, आइतबार | March 22, 2026

राष्ट्रपतिबाट प्रधानमन्त्री ओलीको राजिनामा स्वीकृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृत गरेका छन्। राष्ट्रपतिबाट प्रधानमन्त्रीले दिएको राजिनामा स्वीकृत भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । जेन्जीको आन्दोलन चर्केपछि ओलीले पदबाट आज नै राजीनामा दिएका थिए।