७ पुस २०८२, सोमबार | December 22, 2025

विद्युत कटौतीको विरोधसभामा बोल्दाबोल्दै जिफन्ट उपाध्यक्ष कमल गौतमको निधन

बुटवल । विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रममा सम्बोधन गरिरहेका नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। रुपन्देहीमा उद्योग क्षेत्रमा भइरहेको विद्युत आपूर्तिमा प्राधिकरणले गरेको कटौतीको विरोधस्वरूप आयोजित कार्यक्रममा बोल्दै गर्दा उनी अचानक बेहोस भएका थिए। घटनापछि उनलाई उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको थियो, तर अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा…