७ पुस २०८२, सोमबार | December 22, 2025

खगेन्द्र सुनारलाई सपथ खुवाउने बारे छलफलमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि छनोट गरेको एृक मन्त्रीको नाम विवादित बनेपछि नियुक्ति र सपथका बारेमा छलफल थालेकी छन् । कार्की नेतृत्वको थपिने मन्त्री बन्नका लागि सिफारिस भएका खगेन्द्र सुनारको नाममा विवाद भएसँगै उनले छलफल थालेकी हुन्। प्रधानमन्त्रीले केही यसअघि नियुक्त भइसकेका मन्त्रीहरुसँग सुनारको सपथ र नियुक्तिबारे छलफल गरिरहेको बालुवाटार स्रोतले जनाएको…