१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

बीपी राजमार्ग अवरुद्ध, सवारी आवागमन पूर्ण रूपमा बन्द

काठमाडौं । अविरल वर्षाका कारण बीपी राजमार्ग का विभिन्न सडकखण्डमा क्षति पुगेपछि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक ले बुधबार बिहान जारी गरेको सूचनाअनुसार गएरातिको भारी वर्षाले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा सडक क्षति पुर्‍याएको हो । प्रहरीद्वारा जारी सूचनामा प्रतिकूल मौसमका कारण राजमार्गका विभिन्न खण्डमा क्षति पुगेकाले हालका लागि…