१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

एयर इण्डियाका ५ पाईलटमा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या २१०९

बुटवल । भारतको एयर ईण्डीयाका पाँच पाईलटमा कोरोना भाइरसको संक्रमण देखिएको छ । नियमित उडान भर्नु ७२ घण्टा पहिले गरिने भाइरस परीक्षणमा उनीहरुलाई कोरोना भाइरस पोजेटिभ देखिएको भारतीय खबर पत्रिका अमर उजालाले लेखेको छ । एयर इण्डिया स्रोतका अनुसार संक्रमित पाईलटहरू हाल मुम्बईमा चिकित्सकहरुको निगरानीम राखिएको छ । केहिदिन अगाडी ती पाइलटहरूले कार्गो एयरक्राफ्ट लिएर…