२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

चिनियाँ राजदूत यान्छीले लगाइन् दशैंको टिका

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले हिन्दुहरुको महान पर्व वडा दशैंमा टिका जमरा लगाएको फोटो सार्वजनिक गरेकी छिन् । आफ्नो ट्वीटर एकाउण्टमा दशैंको फोटो सार्वजनिक गर्दै राजदूत यान्छीले नेपाली साथीहरुलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना समेत व्यक्त गरेकी छिन् । उनले ट्वीटमा दशैंको टिका लगाउन पाउँदा आफु खुसी भएको भन्दै जीवनको…