१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले आफ्नो रजत जयन्ती मनाएको छ । आफ्नै बागेश्वरी थेयटरमा एक कार्यक्रमको आयोजना गरी एकेडेमीले २५ औं बर्ष पार गरेको अवसरमा रजत जयन्ती मनाएको हो । रजत जयन्ती समारोहको एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले कला र…