२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

दयाको जन्मदिनमा ‘डिग्री-माइला’ को शिर्ष गीत

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको दयाहाङ राई स्टारर 'डिग्री माइला'ले राईंको जन्मदिन पारेर सिनेमाको शीर्ष गीत रिलिज गरेको छ । सिनेमाको 'म डिग्री माइला हो' बोलको गीत सिनेमाले सार्वजनिक गरेको हो । आज सिनेमा रिलिजको दोश्रो दिन हो । बिहानैदेखि सिनेमाले हाउसफूल व्यापार गरिरहेको जानकारी निर्माणपक्षले दिएको छ । सार्वजनिक गीतमा पवन गिरीको स्वर रहेको…