१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

१६ वर्ष पुरानो देउसी भैलो गीत परिमार्जनसहित फेरी आयो बजारमा (भिडियोसहित)

काठमाडौं । २०६२ सालमा नेपालमै पहिलो पटक देउसी भैलोको भीसीडी निकालेका लोक गायक बम बहादुर कार्कीले रेकर्ड भएको १६ वर्ष पछि सोही गीतलाई युट्युवमार्फत सार्वजनिक गरेका छन् । १६ वर्ष अगाडी राम्रो बजार लिएको देउसी भैलो गीतको भिडीयो परिमार्जन गर्दै कार्कीले युट्यूवमा सार्वजनिक गरेका हुन् । तिहारको अवसरमा नेपालमा गाइने देउसी र भैलोको भाकालाई टिपेर…