१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

विगतका होली यसरी सम्झिन्छन् सेलिब्रेटीहरु

बुटवल । समयको परिवर्तनसँगै पर्वहरु मनाउने शैली पनि परिवर्तन हुँदै गएका छन् । परम्परामा मौलिक रुपमा मनाईने त्यस्ता चाडपर्वहरु बिस्तारै बिस्तारै यान्त्रिक बन्दै गएको छ । प्रविधिको विकासले जीवनयापनलाई सहज बनाए पनि मौलिकता र परम्परालाई भने आधुनिकताले विस्थापन गर्दै गएको छ । समयको बदलावसँगै होली पर्व पनि फरक हुँदै गएको छ । हरेक वर्ष होलीको…