२४ चैत्र २०८२, मंगलबार | April 8, 2026

मिस नेवा फागुन ७ गते हुने

काठमाडौं । नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको नेप्लिज फेशन होमले यस वर्ष पनि ‘मिस नेवाः नेपाल’लाई निरन्तरता दिने भएको छ । नेप्लिज फेशन होमले आगामी फागुन ७ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा १५औं संस्करणको ‘मिस नेवाः नेपाल ११४१’ आयोजना गर्ने भएको हो । ‘मिस नेवाः नेपाल’का प्रतिस्पर्धीहरुले ‘वेष्ट स्कीन’, ‘वेष्ट हेयर’ र ‘वेष्ट…